नाटकीय जित निकाल्दै ३६ वर्षपछि अर्जेन्टिनाले चुम्याे विश्वकप उपाधि, एम्बाप्पेलाई गोल्डेन बुट

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

सम्बन्धित सामग्री

गोल्डेन बुट जितेपनि खुशी थिएनन् एमबाप्पे (फोटो फिचर )

विश्वकप अर्जेन्टिनाले जितेपनि सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका फ्रान्सका केलियन एमबाप्पे गोल्डेन बुट पाउँदा खुशी देखिएनन् । उनी अत्यन्तै निराश मुद्रामा देखिएका थिए । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि […]

गोल्डेन बुट एमबाप्पेले जिते, मेस्सीलाई गोल्डेन बल

काठमाडौं : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।मेस्सीलेसात खेलमा ७ गोल गरे।अर्जेन्टिनालाई विश

एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल […]

फाइनलमा ह्याट्रिक गोल गरेका एमबाप्पेले जिते गोल्डेन बुट

फ्रान्सका फरवार्ड तथा फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गरेका केलियन एमबाप्पेले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका छन् ।

यी हुन् अहिलेसम्म विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडी

२९ मंसिर, काठमाडौं । फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् । सन् १९८२ मा स्पेनमा भएको १२औं […]

सालहा र सनलाई गोल्डेन बुट अवार्ड

टोटेनहमका सन ह्युङ मिन र लिभरपुलका मोहमद सलाहले संयुक्त रुपमास प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । प्रिमियर लिगको २०२१÷२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै सलाह र सनले गोल्डेन बुट अवार्ड पाएका हुन् ।दुबै खेलाडीले समान २३ गोल गरेका थिए । सनले सिजनको अन्तिम खेलमा दुई गोल गरेका थिए । यता सलाहले अन्तिम  खेलमा १ गोल गरेका थिए । त्यस्तै गौल्डेन ग्लोब्सको अवार्ड पनि यस सिजन म्यानचेस्टर सिटीका एडर्सन र लिभरपुलका एलिसन बेकरले बाडेका हुन् ।दुबैले खेलडाीले यस सिजन २० क्लिन सिट राखेका थ

सन र सलाह दुवैलाई गोल्डेन बुट

एजेन्सी – इंग्लिस प्रिमियर लिग २०२१-२२ अन्तर्गत २३ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका टोटेनहम हट्सपरका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् । दक्षिण कोरियाका सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए । यता दोस्रो […]

गोल्डेन बुट होडमा सुनिल बल अगाडि

१९ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा यसपटक सर्वाधिक गोल गर्ने खेलाडीले हाइएस्ट स्कोरर अवार्ड स्वरुप गोल्डेन बुट प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल संघले डेढ दशकपछि पुन: सर्वाधिक गोलकर्तालाई अवार्ड दिन लागेको हो । यसअघि विधागत उत्कृष्टलाई अवार्ड दिँदै आएको एन्फाले यसपटक भने अवार्डको स्वरुपमा केही परिवर्तन गर्दै विश्व फुटबलमा चलेको ट्रेण्डअनुसार नै […]

रोनाल्डोले जिते गोल्डेन बुट

काठमाण्डाै - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् ।  पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन्  । बिहान सकिएको युरो कपको उपाधि इटलीले जितेको छ । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यस अघि इटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।