बलात्कारको कानून अत्यन्त कडा बनाउनुपर्नेमा सांसदहरूको जोड

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

सञ्चार सम्वद्ध कानून परिमार्जनका लागि सांसदहरूको जोड

काठमाडौं । सञ्चार सम्वद्ध विभिन्न ऐन, नियम र नीतिलाई वृहत छलफल गरेर परिमार्जन गर्नुपर्नेमा विधायकहरूले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले मङ्गलबार काठमाडौंमा आयोजना गरेको लैङ्गिक संवेदनशील मिडिया नीति विषयक कार्यशालामा सहभागी सांसदहरू गगनकुमार थापा, डा. बिमला राई पौडेल र सोविता गौतमले त्यसका लागि संसद्मा प्रभावकारी कदम चाल्ने बताए । नेपाली कांग्रेस महामन्त्रीसमेत रहेका […]