बाह्रैमास पानीको समस्या

रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा बाह्रैमास खानेपानीको समस्या हुँदै आएको छ । सदरमुकाम रुकुमकोटमा बर्खामा धमिलो पानी र हिउँदमा त्यही धमिलो पानी पनि नआउँदा पानीको हाहाकार हुने गरेको छ । खुला मुहान, खुला ट्याङ्की, पाइप नगाडिएको ठाउँ ठाउँमा पाइप काटिनु र सम्बन्धित निकायको हेलचेक्र्याइँका कारण खानेपानीको समस्या हरेक वर्ष जटिल बन्दै गइरहेको छ ।

सम्बन्धित सामग्री

भोजपुरको अन्नपूर्णमा ६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै …

महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

भोजपुर, १६ जेठ (रासस) उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ […]

प्रदेश राजधानी पोखरामा पानीको समस्या

गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनदेखि पानीको समस्या भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले हाल पोखरामा खानेपानी सुधार आयोजनाको काम गर्ने क्रममा नयाँ प्रविधि जडान गर्न लागेकाले पानीको समस्या भएको हो । पोखरामा शुद्ध पिउने पानी वितरण गर्ने अभियानअन्तर्गत उक्त परियोजनाको केही काम गर्ने क्रममा ग्रिप च्याम्बर (धमिलो पानी नआउने प्रविधि जडान) […]

काठमाडौंका घरमा धारा छ, पानी आउँदैन : प्रदीप पौडेल

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का सांसद प्रदीप पौडेलले केन्द्रीय राजधानीमा पानीको समस्या विकराल रहेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा पौडेलले काठमाडौंको पानीको समस्या सम्बोधन गर्ने सरकारको योजना समेत माग गरे । प्रतिदिन ४७ करोड लिटर पानी आवश्यक रहेको काठमाडौंमा पुग नपुग १७ करोड लिटर आपूर्ति हुने […]

उपत्यकामा पानीको समस्या उस्तै (फोटोफिचर)

पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए।...

वैकल्पिक स्रोत पहिचान गरी काठमाडौंमा पानीको समस्या समाधान गर्छु : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक स्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् ।  सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।नेता सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक स्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए । उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम

राष्ट्रिपति भण्डारीको जन्मगाउँमा पानीको समस्या समाधान

भोजपुर, ३ असोज: पानीको अभाव झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मानेभञ्याङका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका त्यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै समस्या हटेको हो । पानीका कारण स्थानीयवासीले गाउँ नै छाड्दा यो ठाउँ प्राय खाली जस्तै बनेको छ । विगतमा ८७५ घर रहेकामा […]

चुरे क्षेत्रमा पिउने पानीको समस्या

सर्लाही/ उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् ।  वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् ।  सुक्खा याम शुरु भएपछि

सदरमुकाममा पानीको समस्या

जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।

जिल्ला अस्पतालमै पानीको समस्या

जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।