धनकुटामा गठबन्धनले भागबन्डा टुंग्यायो

मनोनयन गर्ने अन्तिम समयमा धनकुटा गठबन्धनले भागबन्डा टुंग्याएको छ । गठबन्धनमा आबद्ध दलको बैठक बिहान २ बजेसम्म बसेर उम्मेदवार टुंग्याएको हो ।