बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रेग्मीले दिए राजीनामा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। शुक्रबा सरकारले गरिरहेको छानविनलाई सहयोग पुगोस् भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यसअघि  साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान...

सम्बन्धित सामग्री

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।

आर्थिक संकटबाट गुज्रिएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य बीमाको सुविधा कटौती गर्दै

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।

बिपी स्वास्थ्य प्रतिष्ठानका विवादित  पदाधिकारी जोगाउन कसरत

स्वास्थ्यमन्त्री खतिवडाको प्रतिवेदनसमेत लुकाइयो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारी जोगाउन राज्यसंयन्त्र नै लागेको पाइएको छ । पटक–पटक पदाधिकारी हटाउने नाममा छानबिन समिति बने पनि त्यसका सुझाव कार्यान्वयन भएका छैनन् ।...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै र्‍याली

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्‍याली गरेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : चिकित्सकको आन्दोलन जारी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दनिदेखि चिकित्सक, कर्मचारी र नर्सहरु आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारबाही  भएको, अनियमितता मौलाएको भन्दैं धरानका ९ राजनीतिक दलहरु आन्दोलनमा छन् ।...