एन्टिजेनको भरमा हिमाली जिल्ला

कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा पीसीआर मेसिन नहुँदा कोरोना चेकजाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको चेकजाँच गरिएको हो ।

सम्बन्धित सामग्री

हिमाली जिल्ला हुम्लामा हवाई सेवा सहज बन्दै

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सहज बन्दै गएको छ । चार दिन अगाडिसम्म टिकट पाउन कठिन भइरहेको बेला उडान संख्या बृद्धि हुन थालेपछि दशैमा यात्रुहरुलाई टिकट पाउन सहज हुन थालेको हो । सोमबार तारा र समिट एयरले बिहानै तीन वटा उडान भर्दा यात्रुले टिकट सहजै पाएका थिए । एयरलाईन्सका […]

हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी, चार जनामा  संक्रमण पुष्टि

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तीन जना पुरुष तथा एक जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका दुई जना तथा  वडा नम्बर  ११ तिङ्लाका दुई जना गरी चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख सिवान ठाकुरका अनुसार फाप्लुकी ४२ वर्षीया महिला तथा १० वर्षीय बालक अनि तिङ्लाका ३२ तथा ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भए...

हिमाली जिल्ला मुगुमा चामलको अभाव

काठमाडौँ– हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/७९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न […]

हिमाली जिल्ला मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना …

हिमाली जिल्ला मनाङमा मतगणना सुरु

लमजुङ ,३० वैशाख : हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकवार राती नै हुने बताए । नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति […]

हिमाली जिल्ला मनाङमा अद्यावधिक नामावली आएन

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन । निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामा

हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी

रसुवा– हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु गरिएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको हो । हिमपातको समयमा जिल्लामा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी हिमपातबाट जोगिन तथा हुनेसक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको […]

हिमाली जिल्ला मुगुमा विद्युत सेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ । जिल्लामा […]

हिमाली जिल्ला हुम्लामा पनि निषेधाज्ञा

सुर्खेत : हिमाली जिल्ला हुम्लामा पनि एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले बैशाख २१ गते राति १२ बजेदेखि बैशाख २८ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक गणेश आचार्यले जानकारी दिए।पछिल्लो २४ घण्टामा हुम्लामा आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। हवाई मार्गबाट सोमबार नेपालगञ्जबाट हुम्ला पुगेका ६ र सुर्खेत गएका दुईजनामा संक्रमण पुष्टि भएको छ। संक्रमणको थप जोखिम कम गर्न एक साताका लागि शिल गर्ने नि