विश्वासकाे मतबारे छलफल गर्न लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारेमा छलफल हुने बताइएको छ। यसका साथै, उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने […]