बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण गर्दै संगीत क्षेत्रमा अघि बढाएका संगीतकार टंक बुढाथोकी र अशोक दर्जीबीच अहिले सम्बन्धमा गम्भीर दूरी आएको छ। लामो समयसम्म बाबुछोराजस्तै देखिएको उनीहरूको सम्बन्ध अब व्यक्तिगत संरक्षक र बाल कलाकारको सम्बन्धमा सीमित नरहने टंकको भनाइले स्पष्ट पारेको छ। ‘मन विनाको धन २’ मा अशोकलाई समावेश नगरिएको […]
सरकारी निर्णय प्रक्रियालाई डिजिटल र छरितो बनाउने गरी सार्वजनिक निकायका फाइल दर्तादेखि निर्णय, कार्यान्वयन तथा अनुगमनसम्मका काम एकीकृत विद्युतीय निर्णय प्रणालीमार्फत सञ्चालन गरिने भएको छ। नयाँ व्यवस्थाअनुसार डिजिटल प्रणालीमा दर्ता हुने प्रत्येक फाइललाई विशिष्ट पहिचान नम्बर र क्यूआर कोड प्रदान गरिनेछ। विद्युतीय रूपमा तयार भएको फाइललाई आधिकारिक सरकारी अभिलेखको मान्यता दिइनेछ। निर्णय प्रक्रियामा रहेका अनावश्यक […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मार्केटिङ प्लेटफर्म विदेशी बजारमा विस्तार गर्ने तयारी गरेका छन् । -
१ असोज, सप्तरी । सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् ।
सप्तरी …
काठमाडौँ । विभिन्न ६ विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका सेवा आयोगमा रिक्त पदका लागि आवेदन मागेको हो। […]
१ असोज, बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक कुखुरा नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।
बाढी प्रभावित क्षेत्रमा तेस्रो …