कैद मिनाहा राष्ट्रपतिको दोष होइन : गगन–विश्व

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी मिनाहामा भइरहेको आलोचनाप्रति पार्टी गम्भीर हुनुपर्ने बताएका छन् । ३ असोजमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा जेलमा रहेका कांग्रेस कार्यकर्ता रिगल भनिने योगराज ढकालले कैद माफी मिनाहा पाएका थिए । त्यस विषयमा राष्ट्रपतिको आलोचना […]