चीनले जम्मा ५ दिनमा बनायो १५ सय कोठा भएको आइसोलेसन वार्ड (भिडियो)

चीनको नानगोङ शहरले जम्मा पाँच दिनमा १५ सय कोठा भएको आइसोलेसन वार्ड बनाएको छ । थप पाँच हजार कोठाहरू अर्को सातामा बनाइसकिने बताइएको छ ।  यो विशाल आइसोलेसन सेन्टर शहर बाहिर रहेको एक कारखानाको प्रांगणमा बनाइएको हो । प्रिफ्याबबाट कोठाहरू बनाइएका हुन् । त्यसमा कोरोनाको आशंका गरिएका मानिसहरूलाई राखिनेछ ।  प्रत्येक कोठा १८ वर्गमिटरका छन् । तिनमा एउटा खाट, विद्युतीय हिटर, सिंक र शौचालय छ । संक्रमितहरूलाई समय कटाउन वाईफाईको व्यवस्था गरिएको छ ।  जनवरी १० मा बनाउन शुरू गरेर जनवरी १५ मा आइसोलेसन वा...

सम्बन्धित सामग्री