शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता

 काठमाडौँ– नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्यालकाे उपस्थिति रहेको […]

सम्बन्धित सामग्री

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]

कुल आम्दानी घट्दा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले […]

शिवम् सिमेन्ट र महापुरुष चलचित्रबीच सहकार्य गर्ने सम्झौता

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीच चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्नेगरी सम्झौता भएको छ । पछिल्लो समय चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको

शिवम् सिमेन्ट उद्योगमा च्यापिएर मजदुरको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो। उद्योगको प्लान्टमा रहेको मेसिनमा  च्यापिएर उनको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।नाम नखुलेका उनको उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको उनले निरीक्षक सापकोटाले बताए।

निर्माणकर्मीसँग शिवम् सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रदेश नम्बर २ अन्तर्गत पर्ने विभिन्न जिल्लाका १२ स्थानमा निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तक्र्रियामा १ हजारभन्दा बढी निर्माणकर्मी सहभागी भएका थिए । अन्तक्र्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण  गरेको थियो। […]

काठमाडौं किंग्स इलाभेनको मुख्य प्रायोजक शिवम् सिमेन्ट

एभरेष्ट प्रिमियर लिगक्रिकेट अन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौं किंग्स इलाभेनमा आबद्ध हुने बताइएको छ ।शिवम् सिमेन्ट र काठमाडौं किंग्स इलाभेन बीच सम्झौता हस्ताक्षर भएको छ । शिवम् सिमेन्टले काठमाडौं […]

शिवम् सिमेन्ट काठमाडौं किङस् इलाभेनको मुख्य प्रायोजक

काठमाडौं, (नेस) । एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्स् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । हालै शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । आफ्नै चुन ढुंगा प्रयोग गरी अत्याधुनिक प्रविधिमार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एनएस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् […]

काठमाडौं किंग्सको मुख्य प्रायोजक शिवम् सिमेन्ट

शिवम् सिमेन्ट लिमिटेडले चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा प्रतिस्पर्धा गर्ने काठमाडौं किंग्स इलाभेनलाई प्रायोजन गर्ने भएको छ । बिहीबार आयोजित कार्यक्रममा शिवम् सिमेन्टले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने गरी सम्झौता भएको...

शिवम् सिमेन्ट काठमाडौंको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनको मुख्य प्रायोजको रुपमा शिवम् सिमेन्ट लिमिटेडले हुने भएको छ । काठमाडौं र शिवम् सिमेन्टबीच औपचारिक रुपमा सम्झौता भएको छ । काठमाडौंको तर्फबाट सह मालिक सञ्जय अग्रवाल र शिवम् सिमेन्टका उपाध्यक्ष केपी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । शिवम् सिमेन्ट काठमाडौं […]

४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट पहिलो

शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट […]