बद्री पंगेनी र पुजा क्षेत्रीको आवाजमा शिव हमालको तीज गीत “मेरो मायालु” बजारमा

काठमाडौं, २९ साउन । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालु” बजारमा आएको छ । नारीहरुको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो । पंगेनी र क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय […]