१३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंगलवारबाट सुरु भएको छ । विभिन्न १५ इभेन्ट्समा ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए । ललितपुरमा विगतमा रातिमा टेबल टेनिस खेल्ने संस्कारलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताका सहयोगी रहेका […]