राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ ।  आयोगका अनुसार सातवटै प्र...

सम्बन्धित सामग्री

आज राप्रपाको उम्मदवारी दर्ता, भाेलि मतदान हुने

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ। मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने छ  । महाधिवेशनमा […]

उम्मेदवारी दर्ता आज, शनिबार विहानबाट मतदान हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको राप्रपा विधान मस्यौदा समित तथा निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतले बताउनुभयो । यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान ११ बजे हुने जानकारी उहाँले दिनुभएको छ ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले आगामी जेठ १७ गते सम्पन्न हुने गरी लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।यस्तै, जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जे