फिरन्ते चराको घट्यो आवागमन

चराहरूलाई पनि जाडो हुन्छ । हिउँदमा सर्वाधिक जाडो हुने भूभागबाट चराका बथान यात्रा गर्छन्, चिसो छल्छन् । आफू पुगेका भूभागमा बिस्तारै गर्मी सुरु भएपछि पुनः चिसो ठाउँ फर्कन्छन् । फिरन्ते चराको यो यात्राको एउटा ट्रान्जिट नेपाल पनि हो ।