चडेपानीका २०० घरमा खानेपानीको हाहाकार

बैतडी : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीय केशवराज भट्टले बताए। गाउँमा दुई सातादेखि खानेपानीको अभाव भएको छ। ‘अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामी दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौ

सम्बन्धित सामग्री

दलित बस्तीमा खानेपानीको हाहाकार

पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पु¥याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन्। गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ। ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।

पाइप नहुँदा खानेपानीको हाहाकार खेप्दै जुकेपानीका दलित बस्ती

पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ । जनश्रम दानमा ट्याङ्की बनाएको ४ वर्ष बितिसक्दा पनि पाइप नहुँदा ट्यांङकीमा पानी खसाल्न पाएका छैनन् । गाउँको दलितवस्तीमा खानेपानीको हाहाकार छ ।

अनुहार र एजेन्डा पुरानै

स्थानीय तह निर्वाचन २०७४ मा चौकुने गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिँदा निर्मला राना मगरको घोषणापत्रको छैठौं बुँदामा थियो– सबै घरमा खानेपानी धारा निर्माण गरी स्वच्छ पानी पुर्‍याउने । उनी निर्वाचित पनि भइन् तर ३ नम्बर वडाको रेक्चा र पुज्मामा खानेपानीको हाहाकार छ ।

खानेपानीको हाहाकार भएको मुसिकोटमा ‘एक घर एक धारा’

कुनै समय खानेपानीको हाहाकार हुने गुल्मीको मुसिकोट नगरपालिकाको अधिकांश माथिल्लो बस्ती अहिले ‘एक घर एक धारा’ अभियानका कारण पानीको सहज उपलब्धताको उदाहरण बन्ने तरखरमा छ । विभिन्न वडाका टोलबासी एक गाग्रो पानीका लागि मध्य रातदेखि बिहान खाना खाने बेलासम्म पँधेरोमा लाइन लाग्नु पर्दथ्यो । पँधेरामा यसरी सास्ती खेपेर पानी ओसार्नेमध्येका एक हुन् ७० वर्ष नाघेका भर्तेवारीका  डिलबहादुर विश्वकर्मा ।अहिले उनीसहित त्यस टोलका घर घरमा धाराबाट पानी बग्ने गरेको छ । पानीको हाहाकार भोगेका विश्वकर्मालाई

घरघरमा खानेपानी पुगेपछि चम्पादेवीवासी दंग

ओखलढुङ्गा : चम्पादेवी गाउँपालिका–३ को घरघरमा खानेपानीको धारो पुग्न थालेपछि स्थानीय खुसी भएका छन्। वर्षौदेखि खानेपानीको हाहाकार भोगिरहेका गाउँमा गाउँपालिकाले घरघरमा धारा ल्याईदिएको हो।गाउँपालिकाले हरेक घरमा खानेपाानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममार्फत खानेपानी वर्ष घोषणा गरेर खानेपानी वितरण अभियान सुरु गरेको छ। गाउँपालिकाका नागरिकले वर्षौदेखि देखेका सपना बल्ल पूरा भएको छ। गाउँपालिकाले घरघरमा धारामार्फत खानेपानी खसालेपछि आफूहरु खुसी भएको चम्पादेवी&nd

सुनकोटको दलित बस्तीमा खानेपानीको हाहाकार

डडेल्धुरा : डडेल्धुरामा एउटा यस्तो गाउँ छ, त्यहाँका हरेक घरमा नीलो रंगको जर्किन छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीको सुनकोटका बासिन्दाका प्रत्येक घरमा नीलो रंगको जर्किन छ। त्यो भारतबाट किनेर ल्याइएका हुन्।  सुनकोट गाउँमा दलित समुदायका मानिसको बसोबास छ। गत बिहीबार दिउँसो ४ बजे बस्तीका महिला नीलो जर्किन ल्याएर गा...

सदरमुकाममा खानेपानीको हाहाकार

सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढ्दै गएको छ । मुहानमा पानीको स्रोत सुक्दै गएपछि घर घरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ । सिमकोट बजारका आङ्टेन्डी शेर्पा धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुहुन्छ । उपाभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् ।

सिमकोटमा खानेपानीको हाहाकार

सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि खानेपानीको समस्या बढ्दै गएको हो ।

धरानमा खानेपानीको हाहाकार

सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्नथालेपछि धरान उपमहानगरपालीकामा खानेपानीको हाहाकार भएको छ । हप्तादिनदेखि धरानका आधाजसो घरमा जडान गरिएका

नौ दिनदेखि म्याग्दीमा खानेपानीको हाहाकार

म्याग्दी, १८ साउन – सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।  बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी …