सांघाईमा कोरोनाका कारण विगत एक महिनादेखि लकडाउन छ । सडकमा सवारी साधन चलेका छैनन्, प्रहरी प्रशासन र अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई मात्र बाहिर निस्कन दिइएको छ । जसका कारण सांघाईभर आर्थिक गतिविधि पनि ठप्प भएको छ । लकडाउनको सबैभन्दा नराम्रो असर सांघाई बन्दरगाहमा देखिएको छ । यहाँ ठूलो संख्यामा कार्गो जहाज पार्क गरिएका कारण पूर्वी […]