झुट फैलाएको आरोपमा टक–शो प्रस्तोतालाई झण्डै एक अर्ब डलरको क्षतिपूर्ति तिर्न आदेश

अमेरिकाको एक अदालतले टक–शो प्रस्तोता एलेक्स जोन्सलाई कुल ९६.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । आफ्नो टक –शोहरुमा उग्र दक्षिणपन्थी विचार प्रवर्द्धन गर्ने जोन्सले अब सन् २०१२ ‘स्यान्डी हुक इलिमेन्टरी स्कुल’मा भएको गोलाबारीमा मारिएका बालबालिकाको आठ परिवार र थप एक व्यक्तिलाई उक्त रकम तिर्नुपर्नेछ । कनेक्टिकटका जुरीहरूले बुधबार यस्तो निर्णय सुनाएको थियो । लामो समय चलेको अदालती प्रक्रियामा जोन्सले फैलाएका  झुटले पारेको गम्भीर क्षति उजागर गरेको थियो ।  पछ

सम्बन्धित सामग्री

शोधभर्ना बक्यौता झण्डै २७ अर्ब, प्राप्ति चुनौतीपूर्ण बन्दै

११ माघ, काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट पाउने शोधभर्ना हरेक वर्ष चुनौतीपूर्ण बन्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाको अवधिमा सरकारले झण्डै २७ अर्ब रुपैयाँ शोधभर्ना प्राप्त गर्न बाँकी रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पुस मसान्तसम्म २६ अर्ब ७२ करोड रुपैयाँ शोधभर्नाबाट नेपाल […]

झण्डै तीन महिनामा ६ अर्ब बराबरको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। हाल दैनिकरुपमा करिब ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।...

धनगढी उपमहानगरपालिकाको बजेट झण्डै दुई अर्ब

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक बर्षका लागि झण्डै दुई अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन् । १ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ […]

दाबी १९ अर्ब, फिर्ता चार अर्ब

सरकारले गत आर्थिक वर्ष २०७७-०७८ मा झण्डै चार अर्ब बराबरको कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र सोअन्तर्गतका कार्यालयमा १९ अर्ब २४ करोड रुपैयाँ कर फिर्ताको दाबी परे पनि सरकारले झण्डै तीन अर्ब ९५ करोड रुपैयाँ बराबरको कर फिर्ता गरेको हो ।विगतका वर्षको तथ्यांक हेर्दा कर फिर्ताको दाबी बढ्दै गए पनि स्वीकृत रकम […]

स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झण्डै ७ अर्ब बेरुजु

४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायको बेरुजु रकम झण्डै ७ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो । प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु […]

बाढी पहिरोको क्षतिपूर्तिका लागि झण्डै २ अर्ब बराबरको बीमा दाबी

देशैभरका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको भौतिक क्षतिको पूर्तिका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नियामक निकाय नेपाल बीमा समितिका अनुसार यस्तो दाबी २० वटै निर्जीवन बीमा कम्पनीहरूबाट गरी कुल एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बीमा माग दाबी आएको हो । ती बीमा कम्पनीहरूबाट सङ्कलित तथ्याङ्कअनुसार अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ्ग बीमा लगायत विविध बीमा अन्तर्गत कुल ३३१ बीमा माग दाबी परेको हो ।सबै निर्जीवन बीम

विश्व बैंकले नेपाललाई झण्डै ७ अर्ब रुपैयाँ सहयोग दिने

काठमाण्डाै – विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो । विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण प...

विदेशीले नेपालमा खर्च गरे झण्डै चार अर्ब, नेपालीले विदेशमा खर्च गरे १९ अर्ब

काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चमा झण्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब एक करोड रुपैयाँ आय भएकोमा यस वर्षको सात महिनामा जम्मा तीन अर्ब ८७ करोड रुपैयाँ मात्रै आय भएको छ । नेपालीले विदेश गएर गर्ने खर्चमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा नेपालीले ४३ अर्ब रुपैयाँ विदेश लगेकोमा यो वर्ष ५६ प्रतिशतले घटेर १८ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । यसमध्ये शिक्षातर्फकाे खर्च १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षक...