राजधानी काठमाडौंका बासिन्दालाई खानेपानी खुवाउने लक्ष्य राखेर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाबाट वर्षैभरि पानी आपूर्ति हुने/नहुनेमा आशंका बढेको छ । काकाकुल राजधानीलाई पानी खुवाउने सपना बाँड्न थालेको दुई दशकभन्दा धैरै समय लगाएर २०७७ चैतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन सुरु भएको थियो । तर, पानी आपूर्ति सुरु भएको तीन महिना नपुग्दै आएको प्राकृतिक विपत्तिले आयोजनालाई […]