काठमाडौँ,३० असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् । दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् । दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश […]
काठमाडौं (हाम्रो खेलकुद) – पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको हो । लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक […]
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर महिनामा दुई वटा संस्थालाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व मुलक कार्यका लागि सरोज टेबल टेनिस फर अल क्लब र ललितपुरको दुङ्गासाँघुमा रहेको मुक्तिनाथ मन्दिरलाई आर्थिक सहयोग गरेको हो । बैंकले बालबालिकालाई टेबल टेनिस तालिम सञ्चालनका लागि उक्त क्लवलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । […]
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । हेर्ने कथामा उनको जीवनी समेटेर कथा सार्वजनि भएपछि सिप्यानले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, की किशोरी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालिज असोसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्टे«लिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले संकलन...