यसकारण हैरान छन् इन्टरनेटका नेपाली ग्राहक

बद्री तिवारी प्रायः व्यापार व्यवसाय इन्टरनेटको माध्यमबाट सञ्चालन गर्ने क्रम बढ्दै गएपछि यतिखेर विश्वभरका व्यापार व्यवसाय र पेसागत क्षेत्रहरु यसमै निर्भर छन् । इन्टरनेटको प्रयोग बढ्दै गए पनि यसको गुणस्तर र नियमितताको बारेमा प्रश्नहरु भने उठिरहेका छन् । महँगो महसुल भुक्तानी गरेर पनि भनेजस्तो सेवा पाउन नसकेको तथा व्यावसायिक गतिविधिहरु प्रभावित हुने र सोही कारण […]