लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे

लमजुङ – मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका […]

सम्बन्धित सामग्री

लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपात, चिसोले जनजीवन प्रभावित

मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकाको घनपोख

लमजुङका उच्चपहाडी भेगमा भारी हिमपात

लमजुङका डाँडाकाँडा हिउँले सेताम्मे मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा हिमपातसहित वर्षा भएको छ । बुधबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका...

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् । उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भ...