उपभोक्ताको हकहित सरंक्षण गर्न सरकार गम्भिर छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले उपभोक्ताको हक हित संरक्षण गर्नका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको विश्व उपभोक्ता अधिकार दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले उपभोक्ताप्रति जिम्मेवार हुन उद्योगीलाई आग्रह गरेका हुन । कानूनको कार्यान्वयन गर्ने, नयाँ कानून तर्जुमा गर्ने दायित्व सरकारको रहेको भन्दै उनले […]