काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् । उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए । कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भई उनी न्यूयोर्क पुगेका हुन् । उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम […]
काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो । त्यस अवसरमा कृषि मन्त्री चौधरीले डबल्यु डबल्यु एफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड […]
The government is preparing to suspend ongoing upgrading work on the BP Highway for a few days in view of the forecast of heavy rainfall across various parts
Hetauda. Four months after the Bagmati Province government merged 14 ministries into 8 to reduce administrative costs, the administrative structure has not yet returned to normalcy. Although the Council of Ministers has approved the 'Organization and Management Survey' (O&M) of the employees after a long tug-of-war, the province's entire administrative and development construction work has come to a standstill due to the inability to manage the secretaries properly.Due to the uncertainty in work division, authority, and staffing, development budgets have not been spent even as three months of the current fiscal year are about to pass, and employees in some...
RajdhaniDaily.com | काठमाडौं । रसुवा–भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको अंग अवशेषबाट शव पहिचान गर्न चीनियाँ प्रविधि र वैज्ञानिक टोलीले गरिरहेको छ । नेपाल विज्ञान तथा -
काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको छ। पोखरा विमानस्थलमा अवतरण गरेको विमानलाई पानीको फोहोरा दिएर स्वागत गरिएको थियो । विमानले आजै पोखराबाट यात्रु लिएर दुबई फर्कनेछ । तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी