संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय सङ्कट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्। उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठुलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन् । उनले संयुक्त राष्ट्रसङ्घले […]