मोहन वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ ।  ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । ‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ

सम्बन्धित सामग्री

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले देश हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।  नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : महासचिव पोखरेल

काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले देशको हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका हुन् । नागरिकता विधेयकमा अंगीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको […]

बहुमतको बलमा प्रतिनिधि सभाबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघातीः अग्नि खरेल

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्निप्रसाद खरेलले बहुमतको बलमा प्रतिनिधि सभाबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भएको बताएका छन्। उनकै शब्दमा प्रतिगामी सरकारले ल्याएको नागरिकता विधेयक कुनै हालतमा राष्ट्रहितमा नभएको नेता खरेलले बताए। नागरिकता विधेयकमा उल्लेख भएको वैवाहिक अंगीकृत नागरिकताको सवाल राष्ट्रघाती भएको उनको भनाइ छ। अनेरास्ववियु झापा कमिटीले आइतबार […]

एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित हुन सक्दैन : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसिसी गम्भीर राष्ट्रघाती सम्झौता भएकाले संसदबाट पारित हुन नसक्ने बताएका छन्। संसद बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले सम्झौता बिना संशोधन अघि बढाउन नहुने बताए।‘एमसिसी गम्भीर आपत्तिका कुरा छन्, राष्ट्रघात गर्ने विषय छ,  यी कुरा संशोधन नगरी एमसिसी पास गर्न दिँदैनौँ’, खनालले भने, यो भियना सम्मेलन बमोजिम दुई देशको सम्झौता होइन करार सम्झौता हो। करार सम्झौतालाई दुनियाँको क

एमसिसी संसदबाट पास गर्न हुँदैन : नेता रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद रावलले यस्तो बताएका...

एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताए ।आइतबार नेकपा (माओवादी केन्द्र) को ८आँं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताविरुद्ध […]

एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन्। आईतवार नेकपा माओवादीको ८ आँै महाधिवेशनमा बोल्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताएका छन्। यसका साथै उनले आफु राष्ट्रियताबिरुद्ध नजाने बताए। उनले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरेका छन्। उनले गठबन्धन कसैको बिरुद्धमा नभएको बताएका छन्।

केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव

९ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई […]