मेक्सिकोमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ घाइते

मेक्सिकोको क्विन्टाना राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।