बुटवल। नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न विभिन्न शक्ति केन्द्रहरू लागेको बताउँदै कम्युनिस्ट पार्टीमा भइरहेको चौतर्फी हमला रोक्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनु भएको छ । पार्टीले वरिष्ठ नेतामा मनोनीत गरेपछि पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुँदै मंगलबार एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा भण्डारीले पार्टीभित्र भएका कमजोरीलाई सुधार […]
सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि प्रमुख ब्याजदर १५ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ। अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर २५ आधार अंकले बढाएर ४.६ प्रतिशत पुर्याएको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्व र त्यसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोधले इन्धनको मूल्य बढाएको बैंकले जनाएको छ। बैंकका अनुसार पछिल्ला आर्थिक तथ्याङ्कले […]
काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प विद्या भण्डारी बन्न सक्ने सम्भावना रहेको बताउँछिन् । एमाले अध्यक्ष ओलीकै निर्णयमा भण्डारी पार्टीको वरिष्ठ नेता बनेको जानकारी दिँदै भण्डारीलाई रोकेको विषयमा ओलीले पनि गम्भीर आत्मसमीक्षा गरेको उनको प्रष्टीकरण छ । विद्या भण्डारीलाई एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरियता दिएकोमा उनी खुसी […]
रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। फ्रान्स भ्रमण सकेर रोम फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पोप लियोले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने उल्लेख गर्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका […]