कथामा सीमित हुँदै ‘खोकनाको तेल’, व्यवसायी भन्छन्– ‘परम्परागत तरिकाकाे उत्पादनले फाइदै हुँदैन’

खोकोनाको तेलको छुटै पहिचान भएकोले माग अहिले धेरै छ । फाइदा धेरै नभए पनि पहिचान जोगाउन सबै मिलेर व्यवसायलाई निरन्तरता दिइएको स्थानीय विपेन्द्र डंगोल बताउनुहुन्छ ।