जलनका विरामीलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नुभएको हो । गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै […]