भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा

राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले तस्करी (भन्सार छलेर) गरि ल्याएको एक ट्रक सामान नियन्त्रणमा लिएको छ।...

सम्बन्धित सामग्री

भन्सार छली समान बोकेको आशङ्कामा ट्रक नियन्त्रण

वीरगन्ज । वीरगन्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रज्ञापन पत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरू लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक […]