राष्ट्रिय सभा उपनिर्वाचन : पुराना र नयाँ एमालेको प्रतिस्पर्धा, आफ्नै सिट सुरक्षित गर्न गृहमन्त्री थापालाई कठिन

बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री रामबहादुर थापा जोखिममा परेका छन् । एमालेबाट उम्मेदवार बनेका थापाको प्रतिद्वन्द्वी पनि विपक्षी दलहरूको गठबन्धले...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपनिर्वाचन : आठ दलको निवेदन

काठमाडौं :माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनको दल दर्ताका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठवटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन द

राष्ट्रिय सभा उपनिर्वाचन तयारी पूरा

भोलि बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ निर्वाचन गराउन तयारी पूरा भएको आयोगले जनाएको छ ।

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यकालागि आज दाङमा भइरहेको मतदानमा उनले भाग लिएनन् ।...

आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदै

काठमाडौं । आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको घोराहीमा बिहान ९ बजेदेखि हुने उपनिर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र बनाइएको छ ।

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धी […]

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनी प्रदेशको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा विजयी चन्द्रलाल खड्का एमालेमा प्रवेश...

राष्ट्रिय सभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

संयुक्त गठबन्धनबाट उम्मेदवारी टुंगो लाग्यो, एमाले र नेमकिपा अझै अनिर्णीत बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको...