इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ । आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ । बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन सल्लाह […]