काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गत प्रदेश १ का उम्मेदवार गोपाल मालीले आफनो उम्मेदवारी निष्क्रिय पार्दै एमालेका उम्मेदवार जीवन मानन्धरलाई समर्थन जनाएका छन् । शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि मालीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । उनी नेकपा एमालेबाटै बागी उम्मेदवार बनेका थिए । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी […]