मेलबर्नमा हुने कँडेल कन्सल्टेन्सी कपको तयारी पुरा

मेलबर्न – अष्ट्रेलियाको मेलबर्नमा आयोजना हुन लागेको १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको सम्पूर्ण तयारी पूरा भएको आयोजक यति एफसीले जनाएको छ । कँडेल कन्सल्टेन्सी कप मार्च ९ र १० अर्थात शनिबार र आइतबार मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा हुँदैछ । अष्ट्रेलियामा नेपाली समुदायबीच हुने प्रतियोगिताका लागि क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब […] The post मेलबर्नमा हुने कँडेल कन्सल्टेन्सी कपको तयारी पुरा first appeared on हाम्रो खेलकुद.