काठमाडाैं । मुलुकका शिर्ष नेताहरुले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता कायम गर्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ । उहाँहरुले समाजमा उज्यालो, सुशासन र […]
रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा […]
काठमाडौं– सरकारले ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक घाइतेलाई रु २० हजारका दरले वितरण गर्न सो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको […]
काठमाडौं– बारा र पर्सामा ८ लाख मानिसले हैजाविरुद्ध खोप लगाएका छन् । सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो । १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले बताएको छ। ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ […]