अग्रपंक्तिमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्ष माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिइने

कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।

सम्बन्धित सामग्री

नेपालमा बुस्टर डोज खोप दुई लाख बढीले लगाए

नेपालमा कोरोनाविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) खोप दुई लाख २३ हजार ९४४ जनाले लगाएका छन् । सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ । नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कम्तिमा एक मात्रा १ करोड ६३ लाख ३३ हजार ९३७ जनालाई दिइएको छ । यस्तै, पूर्ण मात्रा एक करोड ३१ लाख ६ हजार ७२६ लाई दिइसकेको छ । नेपाल १८ वर्

कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?

सरकारले अग्रपङक्ति तथा  सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन् । बुस्टर डोज कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिनेलाई दिन सुरु गरिएको छ भने ६० वर्ष माथिका सबै नागरिकहरु तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई माघ १४ गतेदेखि दिन सुरु गरिने स्वास्थ्य मन

आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो ।  ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप

काठमाडौं : सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिँदैछ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने जनाएको छ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।मन्त्रालयले आवश्यक तयारीका लागि सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइसकेको छ।६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि

भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु

भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो । भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् । तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् । भारतीय प्रधा

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गरेर थप मात्राको खोप दिन लागेको हो । पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रामा दिइने जनाएको छ । यो खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाल...

बेइजिङमा एक करोड बढी मानिसले लिए कोभिड–१९ को बुस्टर डोज

चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् । […]

बेइजिङमा एक करोड बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिए

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।सोही अवधिमा बेइजिङमा कोभिड(१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् ।हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

बेइजिङ, १७ मङ्सिर: शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू […]