काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउनुभएको छ । ५ हजार ७७ मत गणना हुँदा उहाँले २ हजार २ सय १४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी रहेको छ। […]