फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।...

सम्बन्धित सामग्री

फिफा विश्वकप : मेस्सीले किन लगाए कालो गाउन, के छ यसको महत्व ?

अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को रोमाञ्चक फाइनलमा फ्रान्सलाई ४-२ ले हराएर च्याम्पियनको रूपमा आफ्नो ३६ वर्षको खडेरीको अन्त्य गरेको छ। योसँगै २० वर्षपछि पहिलो पटक गैर युरोपेली राष्ट्रले फिफा उपाधि उचालेको हो । कतारको लुसेल रंगशालामा खेलिएको यो फाइनललाई फिफा इतिहासकै सबैभन्दा रोमाञ्चक उपाधि भिडन्त पनि मानिएको थियो । खेलको अन्तिम मिनेटसम्म दुवै टोलीले आ–आफ्नो […]

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट

दोहा । कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने […] The post फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले […]

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल […]

फिफा विश्वकप: आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ मा साेमबार प्रि-क्वाटरफाइनलअन्तर्गत २ खेल हुँदैछन्। पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ। अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ। आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन्। जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको […]

फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको हो । आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।

आजदेखि फिफा विश्वकप सुरु : यस्तो छ खेल तालिका

दोहा – कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतबार साँझ फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछन्। अमिर अल थानीले आइतबार साँझ ५:३० बजे अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समारोहमा राष्ट्र प्रमुख र प्रतिनिधिमण्डलका प्रमुखहरूको पनि उपस्थिति रहने छ। सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) […]

फिफा विश्वकप २०२२ - कतारको संस्कृति, परम्परा र प्रविधि झल्काउने ८ भव्य रंगशाला

फिफा विश्वकप २०२२ आयोजना गर्न कतार तम्तयार छ । यतिबेला लाखाैँ दर्शक र हजाराैँ खेलाडीलाई पर्खिरहेका छन् यहाँका र‌ंगशाला ।विश्वकप आयोजनाका लागि तयार पारेका भव्य रंगशालाले एकतर्फ विश्वको ध्यान तानिरहेको छ । तर अर्कोतर्फ ती पूर्वाधार निर्माणका पछाडि रगत पसिना बगाएका श्रमिकमाथि अन्याय भयो भन्ने आलोचना पनि खेपिरहेको छ कतार । जुन संरचना निर्माणमा हजारौँ नेपाली श्रमिक पनि खटिएका थिए । यही प्रशंसा र आलोचनाकैबीच कतारले पर्सि आइतवार फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछ । 'नाउ इज अल&...

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ ।  नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्ध

काठमाण्डाै - अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । ब्राजिलमा सुरु भएको खेल केही मिनेटमै रद्ध भएको हो । खेल सुरु भएको केहीबेरमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधिले अर्जेन्टिनाका खेलाडीले क्वरेण्टीनको नियम तोडेको भन्दै मैदानभित्र प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनाका खेलाडीलाई रोक्न खोजे पछि रेफ्रीले खेल रोकेका थिए । अर्जेन्टिनाको टोलीमा इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन...