घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

काठमाडौं । कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोजदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताए ।‘२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले भने ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्न सक्ने सुनाए ।‘बलिउडमा पनि फिल्म हल खुलेको छ । हिन्दी फिल्म पनि आउँछ । हिन्द

सम्बन्धित सामग्री

हलमा तीन नेपालीसहित पाँच फिल्म रिलिज

काठमाडौं । शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु भिन्न जनरा र कथावस्तुका यी फिल्म रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । नेपाली भाषाका ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् । ‘उपहार […]

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

घाटाको व्यापारमा लगानीको ओइरो : नयाँ वर्षसम्मै फिल्म रिलिज क्यालेन्डर प्याक

कोरोनापछि नेपाली फिल्मको व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । यो वर्ष वैशाखदेखि कात्तिकसम्म ७ महिनामा करिब तीन दर्जन बढी फिल्म रिलिज भए । रिलिज भएको मध्ये लगानी सुरक्षित गर्न भने जम्मा ६ फिल्म मात्र सफल भए, जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ हुन् । अरु फिल्मको लगानी बालुवामा पानी भयो ।फिल्ममा करोडौँको लगानी स्वाहा भएपनि मंसिरको चौथो सातादेखि नयाँ वर्षसम्म रिलिज क्यालेन्डर

भोलि नेपालमा पाँच फिल्म रिलिज हुँदै, बक्स अफिस र शोमा पर्नेछ दबाब

काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् । एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै […]

फिल्म रिलिज शुक्रबार मात्रै गर्न पाइने, अटेर गरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । अब नेपालमा शुक्रबार मात्रै स्वदेशी र विदेशी फिल्म रिलिज गर्न पाइने भएको छ । नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघको कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रदर्शनलाई व्यवस्थित गर्न फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्न लागेका हौं । कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ निर्णयबारे जानकारी दिंदै अध्यक्ष […]

‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् । ११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ । भदौ ३ […]

ओटीटीमा जोन अब्राहमले आफ्नो फिल्म रिलिज नगर्ने

अभिनेता जोन अब्राहमले आफू ‘ठूलो पर्दाको नायक’ भएको र ठूलो पर्दाबाट फिल्म रिलिज होस् भन्ने स्पष्ट पारेका छन् । टाइम्स अफ इण्डियासँगको एक अन्तर्वार्तामा जोनले भने,"निर्माताको हैसियतले मलाई ओटीटी स्पेस मन पर्छ।तर एक अभिनेताको हैसियतले म ठूलो पर्दामा आउन चाहन्छु।साथै, म रु २९९ वा ४९९ मा उपलब्ध हुन चाहन्न।"

शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर […]

पहिलो फिल्म रिलिज नहुँदै शर्वरी वाघलाई पछ्याए ठूला ब्राण्डले

एजेन्सी।शर्वरी वाघ यशराज फिल्मको ‘बन्टी और बब्ली’ मा मुख्य भूमिकामा देखिँदै छन्।यो उनको पहिलो फिल्म हो।पहिलो फिल्म रिलिज नहुँदै शर्वरीलाई ठूला ब्राण्डले पछ्याउन थालेका छन्।एउटा ठूलो ब्राण्डले ब्युटी प्रोडक्टका लागि उनलाई छनौट गरेको बताइएको छ।हालसम्म बलिउडका टप नायिकाले मात्र उक्त प्रोडक्टको प्रचार गर्दै आएका थिए। शर्वरीको क्षमतलाई देखेर आदित्य चोपडाले यशराज फिल्लसँग तीन वटाको फिल्मको लागि साइन गरेका छन्।