प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।  बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए । बारको प्रदर्शनमा प्रहरीले ह...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश विरुद्ध बारको आन्दोलनको स्वरुप परिवर्तन

आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोधलाई प्राथमिकता दिएको छ। आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध आज देशभरका बार इकाइलाई बन्दी प्रत्यक्षीकरणका मुद्धा बाहेक अन्य मुद्धामा बहस नगर्न भनिएको हो

बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ– नेपाल बार एशोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एशोसिएशनले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रहरीले बारको आन्दोलनमा लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी प्रहारबाट बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण […]

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक

आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए । त्यसपछि आन्दोलनको समीक्षा र भावी रणनीति तय गर्न बार आकस्मिक रूपमा छलफलमा जुटेको हो । दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराइने बार उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् ।

बारको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानून व्यवसायी घाइते भएका छन् । घाइतेहरूलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा आज दोस्रोपटक प्रहरी हस्तक्षेप भएको हो । यसअघि अघिल्लो बिहीवार पनि प्रहरीले बल प्रयोग गरेको थियो । त्यतिबेला बार महासचिव लीलामणि पौडेललगायत केही घ...

बारको आन्दोलनमा हस्ताक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको छ । बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन गरेको छ । सर्वोच्चको गेट नै बन्द गरिएको छ भने आन्दोलित कानुन व्यवसायीलाई गेट बाहिर रोकिएको छ । प्रधानमन्त्री देउवाबाट गृहमन्त्री […]

बारको धर्नामा प्रहरी हस्तक्षेप : सर्वोच्च अदालत परिसरमा जे देख्यौं (फोटोफिचर)

सर्वाेच्चमा जारी बारको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनलेआजबाट आन्दोलनलाई थप आक्रामक बनाएको हो ।  प्रधानन्यायाधीश राजीनामा दे भन्दै  ठुलो संख्यामा...