साइकलमैत्री सहर बनाउन दवाव दिँदै साइकल र्‍याली (तस्बिरसहित)

काठमाडाैँ- विश्व साइकल दिवसकाे अवसरमा साइकल र्‍याली सम्पन्न भएकाे छ। र्‍याली पाटन दरबार क्षेत्रबाट सुरु भई दरबारमार्ग पुगी सम्पन्न भएकाे हाे। साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहबको सहकार्यमा र्‍याली निकालिएकाे हाे। र्‍यालीमा काठमाडाैँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उपस्थिति रहेकाे थियाे। र्‍यालीमा सहभागी हुनेहरूले ‘साइकल सहर हाम्राे सहर’, ‘याे […]