जनकपुरधाम – अविरल वर्षाको कारण सर्लाहीमा घर भत्किँदा तीनजना घाइते भएका छन्। जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ खुटौना स्थित खपराले छाएको २ तल्ले कच्चि घर अविरल वर्षाको कारण भत्किँदा तीनजना घाइते भएका प्रहरीले जनाएकाे छ। घाइते हुनेमा ५० वर्षीया शुसिला देवी, २६ वर्षीया रेखा देवी र २ वर्षीया अर्चना महरा रहेको जिल्ला प्रहरी कार्यालय […]