नेपाल अतिगरीब देशबाट विकासशील देशमा रुपान्तरण

झण्डै आधा शताब्दीपछि नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा उक्लिने पक्का भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । प्रस्ताव पारित भएसंगै नेपाल करिब ५५ वर्षपछि अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने भएको हो । नेपाल सन् १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित …