'बागमती सफाइ अभियान'का ५०० हप्ता, निस्कियो २० हजार टन फोहर

काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ। २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु...

सम्बन्धित सामग्री

बागमतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

शङ्खमूल क्षेत्रको बागमती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न बागमती समितिका कर्मचारी र बागमती सफाइ अभियान...