नेकपा ब्युँताउने प्रचण्डको प्रयास विफल !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास विफल भएको छ ।सर्वोच्च अदालतले एकता भंग गरिदिएको झण्डै एक महिनापछि फैसला पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्च अदालत गएका थिए । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरेर २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।सो ...