विपद्को सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले प्राकृतिक विपत्का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। युट्युबलगायत सामाजिक सञ्जाल...

सम्बन्धित सामग्री

संवेदनशील भई गोपनियताको सम्मान गर्न प्रेस काउन्सिलको आग्रह

जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिर सहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो  ध्यानाकर्षण भएको जनाएको हो ।

सामूहिक दाहसंस्कारका तस्वीरहरु प्रकाशन नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कारका तस्वीरहरु सञ्चारमाध्यममा प्रकाशन नगर्न ध्यानाकर्षण गराएको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कोरोनाबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं  सामूहिक दाहसंस्कारका तस्वीरहरु प्रकाशन नगर्न अपिल पनि गरेको छ।यसरी विवरण र तस्बिर सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खलवलिने, प्रभावित व्यक्तिलाई थप पीडा हुने भएकोले संवेदनशील यस घडीमा आम