एक वर्षमा सवारी कारबाहीबाट ४९ लाख ८७ हजार राजस्व संकलन

 ट्राफिक प्रहरी कार्यालय खोटाङले सवारी कारबाहीबाट एक वर्षमा  ४९ लाख ८७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा छ हजार ८५० सवारी साधन...