ललितपुर । महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिइएको हो। २०८३ असोज १ गते बेलुका अन्दाजी ९:३० बजेतिर […]
काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी – ६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको […]
४ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले २४ भदौमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का प्रमुखहरूसँग छलफल गरे । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थिति, खोज उद्धार, …
नेपालको राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसँगै सिंहदरबारको बागडोर यतिबेला नयाँ पुस्ताको हातमा छ। परम्परागत दलीय विरासत र पुरानो राजनीतिक सम्बन्धको पृष्ठभूमिबिना बनेको यो नयाँ सरकारप्रति नयाँदिल्लीको दृष्टिकोणबारे अनेक भाष्य बनिरहेका छन् ।
बदलिँदो विश्व राजनीति, पेचिलो क्षेत्रीय भूराजनीति …
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सम्बन्धित काम उच्चस्तरीय राजनीतिक समझदारीका आधारमा छिटो सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्। संविधान दिवसका अवसरमा संविधानबारे व्यापक चर्चा भए पनि संक्रमणकालीन न्यायको गम्भीर विषय ओझेलमा परेको भन्दै उनले त्यसतर्फ सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन्। […]