मिर्गौला रोग बोकेर वैदेशिक रोजगारीबाट फर्कंदै

मलेसिया र खाडी देशमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा मिर्गौला रोगसम्बन्धी जोखिम रहेको एक अध्ययनले देखाएको छ । बेलायतको बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७ सय १८ जना र स्थानीय ७ सय २० जनाबीच गरिएको तुलनात्मक अध्ययनमा यस्तो जोखिम औंल्याइएको हो ।

सम्बन्धित सामग्री

मिर्गौला फेल हुने पहिलो कारण

टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।

नर्भिक अस्पतालले सुरू गर्‍यो मिर्गौला प्रत्यारोपण सेवा

१८ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गरेको हो । मिर्गौला रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दै आइरहेको हस्पिटलले आवश्यक मापदण्ड पुरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो । हालसम्म दुई जना […]

आफ्नै मेहनतले मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले हाल नेपालकै चर्चित नाम हो । प्राय यो नाम नचिन्ने व्यक्ति कमै छन् नेपालमा । डा.काफ्ले २०११ सालमा रामेछापमा जन्मिएका हुन् । उनले कक्षा ४ सम्म सालु सेतीदेवी प्राथमिक विद्यालयमा पढे । उनी राम्रो स्कुलको खोजीमा रामेछापको सदरमुकाममा रहेको गौरीशंकर उच्च माविमा पढ्न गए । त्यहाँ […]

मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च

हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।

‘मिर्गौला रोग साइलेन्ट किलर हो, वर्षमा कम्ती दुई पटक जँचाऔँ ।’

नेपालमा पहिलो पटक ब्रेन डेथमार्फत मिर्गौला प्रत्यारोपण १९ वर्षिया मिलन श्रेष्ठले गराएका हुन् । १४ वर्षको उमेरमा मिर्गौला फेल हुँदा परिवारसँग मिर्गौला म्याच नभएपछि मिर्गौला एक वर्ष प्रत्यारोपण गर्न चाहेर पनि पाएनन् । १५ वर्ष पुग्दा भाग्यवस् बेर्न डेथ अर्थात्, मष्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला प्राप्त गरेपछि उनले नयाँ जीवन पाएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवसको अवसरमा १२ औ नेपाल प्रत्यारोपण खेलकुद तथा मष्तिष्क मृत्युसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सुनाए

मिर्गौला रोग मृत्युको पाँचाैं कारण हुने, नेपालमा वर्षेनी ३ हजार रोगी थपिँदै

नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिने गरेको तथ्याङ्क छ ।

के बालबालिकालाई पनि मिर्गौला रोग लाग्छ? अभिभावकले के कुरामा ध्यान दिने?

मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ।

खाडीबाट पैसामात्र होइन मिर्गौला रोग बोकेर आउने धेरै छन् : डा. दिव्या सिंह

मानिसको शरीरमा रहेको फोहोर पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो मिर्गौला । प्रत्येक मिर्गौलाको आकार सिमीको गेडा जस्तो चारदेखि पाँच इन्च लामोसम्म हुन्छ । जसमा एउटा अति नै सानो फिल्टर हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर र बढी पानीलाई बाहिर पठाउने गर्छ । विभिन्न रिपोर्ट अनुसार नेपालमा […]

मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मिर्गौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताउनुभयो । केन्द्रमा हाल दैनिक २५० मिर्गाैला रोगीको …

मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।